Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

 विश्वभर २४ घण्टामा करिव चार लाख कोरोना संक्रमित भएका छन् भने,९ हजार संक्रमितको मृत्यु   

 विश्वभर २४ घण्टामा करिव चार लाख कोरोना संक्रमित भएका छन् भने,९ हजार संक्रमितको मृत्यु   

  • काठमाडौं । विश्वरभ ३ लाख ७७ हजार कोरोना संक्रमित थपिदा सवैभन्दा बढि अमेरिकामा १ लाख १३ हजार संक्रमित थपिएका छन् । स्पेनमा थप २५ हजार ८ सय जनामा संक्रमण देखिएको छ । त्यस्तै बेलायमा थप १८ हजार र भारतमा ८ हजार जनामा कोरोना देखिएको छ । वल्डोमिटरका अनुसार गत २४ घण्टामा कोरोनाका कारण विश्वभर ९ हजार संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख ४६ हजार पुगेको छ। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij