Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता निर्वाचन आयोगले आफूहरुलाई दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताएका छन्।
नेता खनालले भने, ‘दल विभाजन गर्ने शक्ति (बहुमत) नभए पनि राजनीतिक रुपमा विभाजित पार्टीको एटा सानो टुक्रा त बालुवाटार पनि हो, आधिकारिकताको दाबी उसले पनि गर्न पाउँछ, तर अब वास्तविक आधिकारिक को हो तरु दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्छ, तथ्यहरुका आधारमा । त्यो समय आइपुगेको छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij