Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

तास खेलिरहेको अवस्थामा १ लाख ४७ हजार नगद सहित ६ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १ लाख ४७ हजार नगद सहित ६ जना पक्राउ

  • काठमाडौं ।  काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने विष्णु प्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञ बहादुर गौतम लगायत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ३ सय रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट