Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

गोंगबुको एक घरबाट तीन करोड बरामद

गोंगबुको एक घरबाट तीन करोड बरामद

  • काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर तीन करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले अझै अपरेसन जारी राखेको छ ।

    images
    images
    images

    प्रहरी स्रोतका अनुसार, एक जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij