Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । पार्टीको निर्णय अनुसार अध्यक्ष डा.सीके राउतको निर्देशनमा मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    आज काठमाडौंमा बसेको पदाधिकारी बैठकले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij