Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

मगर पोशाक लगाएर लिए जनजाति आयोगका अध्यक्ष थापाले शपथ

मगर पोशाक लगाएर लिए जनजाति आयोगका अध्यक्ष थापाले शपथ

  • काठमाडौं । आदिवासी जनजाति आयोगका नवनियुक्त अध्यक्ष रामबहादुर थापा मगरले मगर समुदायको मौलिक पोशाकमा शपथ लिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा अध्यक्ष मगरले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराबाट शपथ लिएका हुन् । 

    AGNI GROUP

    गृहमन्त्री रामबहादुर थापा निकट मानिने मगर यसअघि पहिलो संविधान सभामा सभासद् थिए । लामो समयपछि जनजाति आयोगले पदाधिकारी पाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij