Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा सांसद बेहोस

प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा सांसद बेहोस

  • काठमाडौँ  । जनकपुरधाम प्रदेश–२ को प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा प्रदेश सांसद बेहोस भएका छन्। प्रदेशसभा स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम उपस्थित प्रदेश सांसद किरण यादव अचानक बेहोस भएकी छिन्। सांसद यादवले आज नै रक्तदान गरेकोले कमजोरीको कारण बेहोस भएकी अनुमान गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij