
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । बिग बोसमा सबैभन्दा धेरै विवादित बनेका कन्टेस्टेन्टको रुपमा चर्चित रहेका स्वामी ओमको निधन भएको छ । उनी गत केहि महिना यता बिरामी थिए । उनलाई तीन महिना पहिला कोरोना संक्रमण समेत भएको थियो । त्यसपछि उनको उपचार एम्स अस्पतालमा भइरहेको थियो ।
बुधवार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले बिग बोसको १० औँ सीजनमा भाग लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij