Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको छ।

    onlinepatrika
    Arghakhachi

    बुधवार बयानका लागि हाजिर भएका गुरुङसँग अदालतले २ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । गुरुङले धरौटी बराबरको रकम बैंक ग्यारेन्टी राखेर रिहा भएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij