Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कलंकीबाट अष्टलक्ष्मी लगायतका नेता प्रहरीको नियन्त्रणमा

कलंकीबाट अष्टलक्ष्मी लगायतका नेता प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । दाहाल नेपाल समूहको नेकपाले गरेको आम अड्तालमा सहभागी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो अपडेट अनुसार आज बिहानै काठमाडौंका विभिन्न स्थानबाट करिब तीन दर्जन नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रिय कमिटी सदस्य अमृता थापासहितका केही नेताहरू पक्राउ परेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।

    AGNI GROUP

    रिजालले ट्वीटमार्फत भनेका छन्, “आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij