Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : सरकारको पक्षबाट

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : सरकारको पक्षबाट

  •  काठमाडौ ।  सर्वोच्च अदालतमा हेर्दाहेर्दैुमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले हिजोदेखि बहस सुरू गरेका छन्। बहस नसकिएकाले आज पनि सरकारको तर्फबाट पाण्डेयले नै बहस गर्दै छन्।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij