Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

  • काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-९ बस्ने १९ वर्षीय अनुज चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij