Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बाँके र बर्दियामा पर्यटकीय  प्रचार प्रसारका लागि  ‘टुर दि ठाकुरद्वारा’ शुरु

बाँके र बर्दियामा पर्यटकीय  प्रचार प्रसारका लागि  ‘टुर दि ठाकुरद्वारा’ शुरु

  • काठमाडौं । नेपाल र भारतका एक सय ५० जना साइकलयात्री सहभागी ‘टुर दि ठाकुरद्वारा’ आज बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको हो । ‘टुर दि ठाकुरद्वारा’ को पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, नेपालगञ्जका मेयर डा। धवलशमशेर राणा र नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईले उद्घाटन गरे । रेग्मी, राणा र गुरागाईले पर्यटन क्षेत्रको पहिचान र प्रचार प्रसारका लागि ‘टुर दि ठाकुरद्वारा’ले ठूलो सहयोग पुर्‍याउने बताए ।

    onlinepatrika
    Arghakhachi

    विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा रहेको साइकलयात्री नेपालगञ्ज बजारको परिक्रमा पछि बाँकेको जानकी, खजुरा गाउँपालिका हुँदै बर्दियाको बढैयाताल, गुलरिया, मधुवनको डल्ला होमस्टे भएर ठाकुरद्वारा पुग्ने कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij