Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

 रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते 

 रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते 

  •  काठमाडौं । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा देवदह नगरपालिका(११ रामपुर बस्ने ३९ वर्षीय राम बहादुर बिकलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ६५ वर्षीय शेष बहादुर गुरुङलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरीसहित पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    घाइते शेष बहादुरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij