Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

गृहमन्त्री थापालाई पम्फाको 'काउन्टर'

गृहमन्त्री थापालाई पम्फाको 'काउन्टर'

  • ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दरबारमार्गमा जनसभाको आयोजना गर्यो । जनसभामा सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड र माधवको समूहलाई ताकेरै सार्वजनिकरुपमा उद्घोष गर्दै भने, ‘मासांहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा राखिनेछ ।’

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री थापाको अभिव्यक्ति आएको दशघन्टा नबित्दै नेतृ पम्फा भुषालले सरकारतिरै कडा जवाफ फर्काएकी छन् । सांसद भुषालले बैतडीमा भएको १७ वर्षीया भागीरथी भट्टको घटनालाई जोडेर लेखेकी छन्, ‘भट्ट बलात्कारको शिकार र विभत्स हत्या भएको छ । अपराधीलाई कडा कारवाही गर । सक्छौं भने चिडियाखानामा राख सरकार ।’

    AGNI GROUP

    pampha status.jpg 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij