Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले दर्ता गराएको मुद्दाको सुनुवाइ आज

संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाले दर्ता गराएको मुद्दाको सुनुवाइ आज

  • काठमाडौं । सभामुख सापकोटाले संवैधानिक आयोगको नियुक्तिबारे सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    उक्त रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ । त्यस्तै सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्ने बताइएको छ ।  शुक्रवार सभामुख सापकोटाले सरकारले संवैधानिक आयोगमा नियुक्ति अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij