Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रदेश १ बैठक : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल नगरी स्थगित

प्रदेश १ बैठक : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल नगरी स्थगित

  • काठमाडैँ । प्रदेश नं. १ को आइतबारका लागि डाकिएको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक फागुन  ९ सम्मको लागि स्थगित भएको हो । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरद्ध गत १२ पुषमा परेको अविश्वासको प्रस्ताव टेबल गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै बैठक अबरुद्ध पारिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij