Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

केटु आरोहीलाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा सम्मान

केटु आरोहीलाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा सम्मान

  • काठमाडौं । एक कार्यक्रम आयोजनामा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले केटु आरोहण गर्ने नेपाली टोलीलाई प्रमुख कार्यालय परिसरमा सम्मानमा गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    ‘क्रूरता हिमाल’ उपनाम दिएको केटुलाई विजयको लागि सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिन्छ । जसमा नेपाली आरोहीहरूले त्यो उपलब्धि माघ ३ गते २०२१, शनिबार स्थानीय समय साँझ ५ बजे हासिल गरे। सीएसआर रणनीति अनुरूप, बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० नेपाली आरोहीहरूको सम्मानमा कार्यक्रम आयोजना गरे र उनीहरूलाई  रु १० लाख रुपैयाँको चेक प्रदान गरेका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij