Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गदै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमवार दिल्ली प्रस्थान गरेका छन् ।
भारतीय सांसदहरुको निमन्त्रणमा तीन दिने भारत भ्रमणमा निस्किएका ढकालले दिल्लीमा रहँदा भारतीय जनता पार्टीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेटने कार्यक्रम रहेको भ्रमण दलमा सहभागी दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij