Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

 २१ वर्षीय युवा स्ट्राइकर अभिषेक आइजवालबाट आईलिग खेल्ने

 २१ वर्षीय युवा स्ट्राइकर अभिषेक आइजवालबाट आईलिग खेल्ने

  • काठमाडौं ।  नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजालले भारतको शीर्ष डिभिजन फुटबल लिग ‘आईलिग’ खेल्ने भएका छन् । जारी लिगको बाँकी खेलका लागि अभिषेक आइजवालमा आबद्ध भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

     २१ वर्षीय युवा स्ट्राइकर अभिषेक अर्को क्लब आइजवालमा आबद्ध भएका हुन् । अभिषेक ६ महिनाअघि मोहमेदनमा आबद्ध भएका थिए । दोस्रो डिभिजनमा रहेका मोहमेदन प्लेअफमा खेल्दै आईलिगमा बढुवा भएको थियो । प्लेफमा अभिषेक मोहेदनबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij