Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

‘छोडिदिनुस् प्लिज, बाँकी बहस नोटमा दिनुहोला'

‘छोडिदिनुस् प्लिज, बाँकी बहस नोटमा दिनुहोला'

  • काठमाडौं । सर्वोच्च अदालतमा सोमबार संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् ।बहसमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक-पटक आग्रह गरे ।

    onlinepatrika
    Arghakhachi

    प्रधान न्यायाधीशले १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए। त्यसपछि पनि बहस गर्दै गर्दा प्रधान न्यायाधीशले रोक्दै भने, ‘छोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को साथीलाई गाइड गर्नुहोला ।’

    AGNI GROUP

    तर अधिवक्ता भट्टराईले बहस गरिरहँदा जबरा अझै रिसाएर भने, ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij