Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

विद्यालयको शौचालयमा ४ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय किशोर पक्राउ

विद्यालयको शौचालयमा ४ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय किशोर पक्राउ

  • काठमाडौं । गोरखामा कक्षा १ मा अध्ययनरत ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलवार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिए पछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरेन्द्र बाहादुर गुरुङ जानाकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij