Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । सर्वोच्च अदालतको रजिस्ट्रारमा निर्मला शर्मा पौडेल सिफारिस भएकी छन्। न्याय सेवा आयोगले आइतवार पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।
मन्त्रिपरिषदले स्वीकृत गरेपछि उनी नेपालको न्यायायिक इतिहासमा सर्वोच्च अदालतको पहिलो रजिस्ट्रार हुने छिन्। पौडेल दुई पटक जिल्ला अदालतको जिम्मेवारी अस्वीकार गरेर न्याय सेवामै क्रियाशिल थिइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij