Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनावमा गर्ने मन्त्रिपरिषद्को निर्णय

पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनावमा गर्ने मन्त्रिपरिषद्को निर्णय

  • काठमाडौँ । सरकारकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको  बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय  भएको छ।   

    AGNI GROUP

    केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

    यसैबीच निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय जान लागेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij