Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेस ४ महिनादेखि कोमामा थियो, आजबाट बल्ल उठ्दै छ : चतुरबहादुर चन्द

कांग्रेस ४ महिनादेखि कोमामा थियो, आजबाट बल्ल उठ्दै छ : चतुरबहादुर चन्द

  • काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले ४ महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गदै देशले परिवर्तन खोजेको बताए।

    AGNI GROUP

    उनले भने, ‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ। इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिना पछारिएको थियो।’

    विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्ने बताए। पार्टीमा युवा नेतृत्वलाई अगाडि सार्नुपर्ने पनि बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij