Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

काठमाडौं ४ मा रास्वपाबाट पुकार बमले पाए टिकट

काठमाडौं ४ मा रास्वपाबाट पुकार बमले पाए टिकट

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंको ४ नम्बरमा पुकार बमले टिकट पाएका छन् । यससँगै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले उम्मेदवार टुंग्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    बलमे यसअघिको निर्वाचनमा काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर हारेका थिए । प्रकाशमानसिंह पहिलो र रवीन्द्र दोस्रो हुँदा उनी तेस्रो स्थानमा रहे । यसपटक पनि उनको आकांक्षा काठमाडौं १ मै थियो । तर, पार्टीले त्यहाँ रञ्जु दर्शनालाई उम्मेदवार बनाएपछि उनी ४ नम्बरमा पुगेका हुन् ।

    AGNI GROUP

    काठमाडौं ४ कांग्रेस सभापति गगन थापाको निर्वाचन क्षेत्र हो । तर थापा यसपटक काठमाडौं ४ छोडेर सर्लाही झरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij