Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पानीको समस्या टार्न २४० घरधुरीलाई ट्याङकी वितरण

पानीको समस्या टार्न २४० घरधुरीलाई ट्याङकी वितरण

  • काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–१० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ । पानीको समस्या टार्नका लागि नगरपालिकाले आव ०७७र०७८ मा विनियोजन गरेको बजेटबाट २४० घरधुरीलाई ट्याङकी वितरण गरेको हो । वडाले ट्याङकी वितरणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    ‘यहाँ पानीको समस्या छ । असार मसान्तमै एक घर एक धारा पुर्‍याउन लक्ष्यका साथ काम भइरहेको छ,’ वडाध्यक्ष अर्यालले भने, ‘ट्याङकीमा पानी संकलन गरेर कृषि कर्ममा सहज हुने विश्वास हामीले लिएका छाौं ।’

    AGNI GROUP

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij