Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

फागुन पहिलो साता एमालेले घोषणा पत्र ल्याउने

फागुन पहिलो साता एमालेले घोषणा पत्र ल्याउने

  • काठमाडौं । नेकपा एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिएका हुन् ।

    AGNI GROUP

    ‘पार्टीले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि प्रचारको कार्यतालिका निकै पछि मात्र दिएको छ । आचारसंहितको कारणले अहिले उम्मेदवारहरूले प्रचारमा जान सक्नुभएको छैन,’ महासचिव पोखरेलले भने, ‘आयोगले तय गरेको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय सुरु भएपछि उम्मेदवारहरू पार्टीको घोषणापत्र लिएर मतदातासमक्ष जानुहुनेछ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij