Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

समानुपातिक बन्दसूचीमा तीन हजार १३५ उम्मेदवार कायम

समानुपातिक बन्दसूचीमा तीन हजार १३५ उम्मेदवार कायम

  • काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा ६३ राजनीतिक दलबाट तीन हजार १३५ उम्मेदवार कायम रहेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको समेत बताए ।

    AGNI GROUP

    कायम भएका उम्मेदवार १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij