Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रचण्ड–नेपाल समूहले उडाएको ड्रोन खस्यो !

प्रचण्ड–नेपाल समूहले उडाएको ड्रोन खस्यो !

  • काठमाडौँ । प्रचण्ड-नेपाल समुहले काठमाडौंमा आज गरिराखेको प्रदर्शन र विरोध सभा खिच्न उडाइएको ड्रोन क्यामेरा भिडमा खसेको छ। कार्यक्रम सञ्चालक लिलामणि पोखरेलले भिडिओ खिचिराखेको ड्रोन हराइरहेको जानकारी आएकोले सुरक्षित राखिदिन आग्रह गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    'हाम्रो पार्टीले ड्रोन सञ्चालन गरेको थियो। यहाँ कहाँ खस्यो भन्ने जानकारी प्राप्त भएको छ, त्यसले सुरक्षित राखिदिन अनुरोध गर्दछु,’ पोखरेलले भने।

    AGNI GROUP

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij