Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’ःनारायणकाजी

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’ःनारायणकाजी

  •  काठमाडौं । प्रतिनिधि सभा विघटका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु संविधान अन्तर्गतको चुनावको पक्षमा भएको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    ‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनावरु संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्नरु, घात गर्ने चुनावरु उनले धानलाई घात गर्न चुनाव हामीलाई चाहिएको छैन।‚

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij