Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो : भीम रावल

नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो : भीम रावल

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सोही समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,’आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो। नेतृ झांक्रीलाई तुरून्त रिहा गर ।’

    onlinepatrika
    Arghakhachi

    उनले झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij