Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेतृ रामकुमारी झाँक्री रिहा

नेतृ रामकुमारी झाँक्री रिहा

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । महानगरीय प्रहरी महाशाखाले बिहीबार रिहा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहीवार (आज) दिउँसो प्रहरीले झाँक्रीलाई उनको निवास शंखमुलबाटै पक्राउ गरेको थियो  । आज बिहान उनलाई  राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो ।

    AGNI GROUP

    हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्।

    उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij