Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

निर्वाचन

ओ‌खलढुंगामा भ्रामक सूचना पाेस्ट गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी

ओ‌खलढुंगामा भ्रामक सूचना पाेस्ट गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी

गोली चलेको भन्दै भ्रामक सूचना पोस्ट गर्ने व्यक्तिको प्रहरीले खोजी गरेको छ ।

  • काठमाडौं । ओखलढुंगामा गोली चलेको भन्दै भ्रामक सूचना पोस्ट गर्ने व्यक्तिको प्रहरीले खोजी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ओखलढुंगामा मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते भन्ने सूचना पूर्ण रुपमा भ्रामक रहेको प्रहरीले जनाएको छ । आज बिहान सुशासन संचार नामक फेसबुक पेजले  उक्त  पोस्ट  गरेकाे थियाे ।

    AGNI GROUP

    हालसम्म ओखलढुंगा जिल्लामा मतदान कार्यक्रम शान्तपुर्ण वातावरणमा भइरहेको कार्यालय प्रमुख डीएसपी मदन केसीले जानकारी दिए गलत अफवाह फैलाउने व्यक्तिको खोजी भइरहेको उनले बताए ।

    भ्रामक समाचार पोस्ट गर्ने ती व्यक्तिको त खोजतलास गरी कानुन बमोजिम आवश्यक कारवाही गरिने उनले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij