Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

यी हुन् काँग्रेसले अग्रता लिएका ७ क्षेत्र

यी हुन् काँग्रेसले अग्रता लिएका ७ क्षेत्र

  • काठमाडौँ ।  जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिटमा जित हासिल गरेको छ भने अन्य ५१ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस ७ क्षेत्रमा अगाडी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो अपडेट अनुसार काँग्रेस ललितपुर- १, मुस्ताङ, कपिलवस्तु- ३, रसुवा, कैलाली- १, कैलाली- २ र सुर्खेत- २ मा अगाडी रहेको छ ।

    AGNI GROUP

    त्यस्तै एमाले ४ स्थानमा, नेकपा ३ स्थानमा तथा राप्रपा र श्रम संस्कृति पार्टी एक एक स्थानमा अगाडी रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij