Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अल्का अस्पताल पन्ध्रौं वर्षमा प्रवेश

अल्का अस्पताल पन्ध्रौं वर्षमा प्रवेश

  • ललितपुर। ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल पन्ध्रौं वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो। अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताइन्।

    onlinepatrika
    Arghakhachi

    अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले विरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए।

    AGNI GROUP

    स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा हाल सय शैया छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij