Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार

चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार

  • ईलाम । सूर्योदय नगरपालिकामा चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । आफ्नै श्रीमानले चिर्पट प्रहार गर्दा १९ वर्षीया गिता तामाङ मृत्यु भएको हो । हिजो (आइतवार) आफ्नै श्रीमान २३ वर्षीय दिनेश तामाङले मादक पदार्थ सेवन गरी चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएकी गिताको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    फरार रहेका दिनेशको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij