Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई

नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई


  • काठमाडौँ । नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई दिइएको छ । बुधबार दुजाङ शेर्पाले पाण्डेलाई पत्र लेख्दै सो जिम्मेवारी उनलाई प्रदान गरिएको जानकारी गराईएको छ ।

    onlinepatrika
    Arghakhachi

    पत्रमा भनिएको छ, ‘मिति २०८२ साल फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म म व्यक्रिगत कामको सिलसिलामा बाहिर रहनुपर्ने भएकोले नेपाल विद्यार्थी संघको विद्यान २०२७को सातौं संसोधन २०७५ बमोजिम तपाई श्री नारायण पाण्डे ज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।’

    AGNI GROUP

    पाण्डेले संघको नीति तथा अनुसन्धान प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij