Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

महेश बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ माग

महेश बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ माग

  • काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको भनी दायर भएको रिटमाथि एमाले सचिव महेश बस्नेतसँग लिखित जवाफ माग भएको छ ।

    onlinepatrika
    Arghakhachi

    माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव बस्नेतले बोलेको कुराबाट सर्वोच्च अदालतको अवहेलना भएको भन्दै कानुन व्यवसायी लवन न्यौपानेले फागुन २७ गते रिट दायर गरेका थिए ।

    AGNI GROUP

    उक्त रिट उपर आज चढेको पेसीपछि बस्नेतसँग लिखित जवाफ माग्ने आदेश भएको सर्वोच्चका सूचना अधिकारी उपरजिष्ट्रार्ड निराजन पाण्डेले बताए ।

    न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको बेन्चले उक्त आदेश दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij