Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

राम्रो काममा राप्रपाले सरकारलाई साथ दिन्छ : ज्ञानेन्द्र शाही

राम्रो काममा राप्रपाले सरकारलाई साथ दिन्छ : ज्ञानेन्द्र शाही

  • काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रो कामको लागि आफूहरूको सहयोग रहने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका सांसद शाहीले संसदबाटै जनताको समस्या समाधान हुने आशा राखे।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्। अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौँ।’

    AGNI GROUP

    उनले राप्रपा राष्ट्रको हितमा हुने कामको पक्षमा उभिने बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij