Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

बालेन्द्रसँग प्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी

बालेन्द्रसँग प्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी

  • काठमाडौं । नवनियुक्त बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीसहित तीन मन्त्रालय आफैँसँग राखेका छन्। 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीसँगै उनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने भएका हुन्। 

    AGNI GROUP

    शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij