Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भागरथी हत्या प्रकरण : घटनास्थल नजिक भेटियो घडी

भागरथी हत्या प्रकरण : घटनास्थल नजिक भेटियो घडी

  • काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्या भएको ठाउँनजिकै घडी फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सोही ठाउँका दिनेश भट्टले दिएको बयानको आधारमा प्रहरीले घडी फेला पारेको हो ।

    onlinepatrika
    Arghakhachi

    अभियुक्त दिनेशले घटनास्थल नजिक केही फालेको बयान दिएका थिए । उनको बयानपछि प्रहरी घटनास्थलमा खोजतलासमा लागेको थियो, सोही क्रममा घडी भेटिएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीले घटनाको दुई हप्तापछि अभियुक्तलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij