Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना च्याप्पै

जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना च्याप्पै

  • बाँके जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका-२ बाट आज (बिहीवार) बिहान ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ पक्राउ परेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जंगली जनावर निल गाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    फरार रहेका अर्का एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij