Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । नेपाल प्रहरीका ४६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु पदस्थापन भएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले केही दिनअगाडि बढुवा भएका डीएसपीहरुको हरुको पदस्थापन गरेको हो । उनीहरुलाई प्रहरी प्रधान कार्यालयले माघ २६ गते इन्स्पेक्टरबाट डीएसपीमा बढुवा गरेको थियो ।
चिरञ्जीवी दाहालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा, रमेश बोहराको प्रहरी शिक्षालय भरतपुर, प्रशासन शाखामा, भोलाकुमार भट्टको इलाका प्रहरी कार्यालय नवलपुर, पूर्वी नवलपरासीमा पदस्थापन भएको छ।
फागुन महिनाको तलवभत्ता पदस्थापन भएकै ठाउँबाट पाउने गरी पदस्थापन गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij