Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

बाबुराम भट्टराई भारत प्रस्थान

बाबुराम भट्टराई भारत प्रस्थान

  • काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य उपचारको लागि भट्टराई आज भारतको नयाँदिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पेटसम्बन्धी रोगले पीडित भट्टराई पछिल्लो समय निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । अहिले भने भारतको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा उपचार हुनेछ । चिकित्सकहरुले न्यूरो–इन्डोक्राइन ट्युमर भएको आशंका गरेपछि भट्टराई भारत गएका हुन् ।  
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij