Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

जावलाखेल दुर्घटना : स्कुटर गाडीमा ठोक्किएपछि...

जावलाखेल दुर्घटना : स्कुटर गाडीमा ठोक्किएपछि...

  • ललितपुर । ललितपुरको जावलाखेल चोकमा स्कुटर गाडीमा ठोक्किएर दुर्घटनामा परेको छ । प्रहरीका अनुसार ठक्करले लडेपछि अस्पतालमा महिलाको निधन भएको बताइएको छ । ललितपुर प्रहरी परिसरका उपरीक्षक एसपी प्रज्वल महर्जनका अनुसार दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij