Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सरकारले मिचेको कानुन : अदालतको ढोकैबाट बास्तोला पुनः पक्राउ

सरकारले मिचेको कानुन : अदालतको ढोकैबाट बास्तोला पुनः पक्राउ

  • काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता धमेन्द्र बास्तोला फेरी पक्राउ परेका छन् । सोमवार नै सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै फेरी प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थिए । यसअघि बास्तोलालाई गत पुस २९ गते प्रहरीले मकवानपुर र ललितपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij