Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेसको नीति प्रतिष्ठानको चौथो बैठक आह्वान

यी हुन् छलफलका ४ एजेन्डा

यी हुन् छलफलका ४ एजेन्डा

  • काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानको चौथो बैठक डाकिएको छ। जेठ २७ गते बस्ने गरी बैठक आह्वान गरिएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको बताए।

    AGNI GROUP

    बैठकमा उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहिता उपर छलफल, थप उपसमितिको जिम्मेवारी निर्धारण र समसामयिकर विविध विषयमा छलफल गर्ने एजेन्डा गरेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij