Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ओली समूहको स्थायी समिति बैठक सुरु, बालुवाटारमा पत्रकारलाई निषेध!

ओली समूहको स्थायी समिति बैठक सुरु, बालुवाटारमा पत्रकारलाई निषेध!

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए। संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, सुवास नेम्वाङ लगायत सहभागी छन्। बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन।

    AGNI GROUP

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij