Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

परामर्शका पूरै दिन बित्यो : आक्रमक बन्ला त ओली ?

परामर्शका पूरै दिन बित्यो : आक्रमक बन्ला त ओली ?

  • काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक परामर्शमा जुटेका छन्। सर्वोच्चले १३ दिनभित्र बुधबार बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै तोकिएको समयमा संसद बैठक राख्न सरकार तयार रहेको पनि बताए , ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री राजीनामाको संकेत गरेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन सक्ने संकेत गरेका छन्। उनले आफूहरु अन्य राजनीतिक दलहरूसँग परामर्शमा रहेको बताउँदै प्रधानमन्त्रीले मुलुकलाई फाइदा पुग्ने गरि निर्णय लिने बताए।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij